युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु « Khabarhub

युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसी आक्रमणका कारण ३४ जना मारिनुका साथै ११७ जना घाइते भएको युक्रेनी अधिकारीले जानकारी दिएका छन्। सुमी प्रान्तीय विश्वविद्यालय र यसको सभा हलमा स्कान्डर भेरिअन्ट बिलास्टिक मिसाइल प्रहार गरिएको जनाइएको छ।

घटनाका कम्तीमा दुई बालबालिकाको ज्यान गएको तथा १५ जना बलाबालिका घाइते भएका छन्।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यस वर्ष जन्मिएका बालिका समेत घाइते भएको बताएका छन्। रुसले यस घटनाका बारे कुनै जानकारी दिएको छैन। युक्रेनले भने विश्वविद्यालयका २० वटा भवन ध्वस्त भएको जनाएको छ।

जेलेन्स्कीले रुस सधैँ युद्धको पक्षमा रहेको तथा कहिले पनि शान्ति नचाहने देश भएको आरोप लगाए। विश्वविद्यालयको कांग्रेस भवनमा बालबालिकाको तामिल तथा कक्षा सञ्चालन हुने गरेको थियो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : २१ बजे

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र