असन्तुलित व्यापार अमान्य हुने ट्रम्पको चेतावनी « Khabarhub

असन्तुलित व्यापार अमान्य हुने ट्रम्पको चेतावनी


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असन्तुलित व्यापार सहमतिबाट लाभ लिन प्रयास नगर्न चेतावनी दिएका छन्।

राष्ट्रपति ट्रम्पले शुक्रबार स्मार्टफोन र कम्युटरमा कर फिर्ता गरिएको निर्णय अस्थायी भएको समेत बताएका छन्। राष्ट्रपति ट्रम्पले थप ट्यारिफको सम्भावना समेत व्यक्त गरेका छन्।

यसअघि नै चिनियाँ अधिकारीले ट्यारिफको निर्णयलाई ठुलो गल्ती भएको बताउँदै यसलाई सच्याउन भनेका थिए।

गत साता ट्रम्पले गलाएको कर नीतिकै कारण विश्वको अर्थतन्त्रमा खैलाबैला मच्चिएको थियो। यसले शेयर कारोबारमा नै उथल पुथल ल्याएको थियो।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ८ : ३५ बजे

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति