वैशाख ११ गते एमालेले काठमाडौंमा युथ सेलेब्रेसन गर्ने « Khabarhub

वैशाख ११ गते एमालेले काठमाडौंमा युथ सेलेब्रेसन गर्ने


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले वैशाख ११ गते काठमाडौंमा युथ सेलेब्रेसन गर्ने भएको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले युथ सेलेब्रेसनबारे निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार युवा पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता खुलापन र गणतन्त्रको महत्त्व बुझाउन यो कार्यक्रमको आयोजना गरिएको हो ।

निरङ्कुश राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र स्थापनाको औपचारिक बीजारोपण गर्न भव्य कार्यक्रम गरेर सेलेब्रेसन गर्ने ज्ञवालीको दाबी छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : ३८ बजे

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर