वायुसेवा निगमले बुझायो किस्ताबापतको ५३ करोड रुपैयाँ « Khabarhub

वायुसेवा निगमले बुझायो किस्ताबापतको ५३ करोड रुपैयाँ


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं नेपाल वायुसेवा निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई किस्ताबापत बुझाउनुपर्ने ५३ करोड बढी रकम भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण मध्ये चैत ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको हो ।

दुई कोषलाई बुझाएको मध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक रकम भुक्तानी गरेको निगमले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : ४६ बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न