वायुसेवा निगमले बुझायो किस्ताबापतको ५३ करोड रुपैयाँ « Khabarhub

वायुसेवा निगमले बुझायो किस्ताबापतको ५३ करोड रुपैयाँ


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं नेपाल वायुसेवा निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई किस्ताबापत बुझाउनुपर्ने ५३ करोड बढी रकम भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण मध्ये चैत ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ बुझाएको हो ।

दुई कोषलाई बुझाएको मध्ये दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक रकम भुक्तानी गरेको निगमले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  ४ : ४६ बजे

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,