राजतन्त्रको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक निष्कासित « Khabarhub

राजतन्त्रको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक निष्कासित


१ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

गत चैत १४ गते अमेरिकी नागरिक किर्पाल नेपालमा राजतन्त्र आउनु पर्ने भन्दै नाराबाजी गरिरहेको क्रममा माइतीघरबाट पक्राउ परेका थिए। प्रहरीले उनीमाथि थप अनुसन्धानको लागि अध्यागमन विभागमा पठाएको थियो।

अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरेर अहिले डिपोर्ट गर्ने प्रक्रिया अघि बढाएको छ । उनी पर्यटक भिसामा नेपाल आएरका थिए ।

प्रकाशित मिति : १ बैशाख २०८२, सोमबार  १० : १४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।