महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने « Khabarhub

महालेखापरीक्षक कार्यालयले आज राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने


३१ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले आज आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ । 

महालेखापरीक्षक तोयम रायाले विभिन्न सार्वजनिक निकायको लेखापरीक्षण तथा बेरुजु सहितको प्रतिवेदन बिहान १० बजे राष्ट्रपतिलाई बुझाउन लागेका हुन् ।

महालेखापरीक्षकको कार्यालयले सबै तहका सरकार र सार्वजनिक संस्थानको अन्तिम लेखापरीक्षकको काम गर्ने गर्दछ ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि कार्यालयको वेबसाइटमा राखिने जनाइएको छ । 

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : ५३ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्क देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी