राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ « Khabarhub

राष्ट्रसंघको भन्यो- तनाव धेरै भयो, इजरायल–इरान युद्ध रोकौँ


३१ जेष्ठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – इजरायलले इरानको आणविक कार्यक्रममा प्रि–एम्प्टिभ आक्रमण गरेपछि, जवाफ स्वरूप तेहरानले सयौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

मध्यपूर्वको यस तनावपूर्ण स्थितिबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धको विस्तार रोक्न आग्रह गरेका छन्।

गुटेरेसले सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मा लेख्दै युद्ध रोक्न भनेका हुन्।

‘अब धेरै भयो। यो युद्ध रोक्ने समय हो। यसबेला शान्ति र कूटनीति नै विजयी हुनुपर्छ’, उनले भनेका छन्।

तस्बिरः बिबिसी

यो पनि पढ्नुहोस्

इरानले इजरायलमा गर्‍यो मिसाइल प्रहार

इरानको मिसाइल आक्रमण : एक जनाको मृत्यु, ६० घाइते

प्रकाशित मिति : ३१ जेष्ठ २०८२, शनिबार  ७ : ०१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली