गर्मी बढेसँगै पौडी खेल्दै केटाकेटी (तस्बिरहरू)  « Khabarhub

गर्मी बढेसँगै पौडी खेल्दै केटाकेटी (तस्बिरहरू) 


३१ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले देशभर मनसुनी प्रणालीको प्रभाव बढेको छ । कहिले पानी पर्ने र कहिले घाम लागेर गर्मी हुने अवस्था रहेको छ । 

गर्मी बढेसँगै केटाकेटीहरू नजिकैको पोखरीहरूमा पौडी खेली गर्मीबाट राहत लिइरहेका छन् । भक्तपुरको टेखा पुखुमा पनि बालबालिकाहरू पौडी खेलेर शीतल महसुस गरिरहेका छन्

प्रकाशित मिति : ३१ जेठ २०८२, शनिबार  ३ : ४८ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा