प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक १.१५ अंकले बढेर २७६१.९६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.६७ अंक बढेको छ ।

सेसन अवधिमा ५४ कम्पनीको ७ हजार ३०७ कित्ता शेयर खरिदबिक्री हुँदा २५ लाख ७ हजार ५२३ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ३२ कम्पनीको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १० : ५९ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको