अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत « Khabarhub

अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’को नयाँ पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार फिल्मका नायक कामेश्वर चौरासियालाई एकल प्रस्तुत गरी पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरको दाहिनेतिर कामेश्वर चिच्चाइरहेको देख्न सकिन्छ । उनको पृष्ठभूमिमा विराटनगर कारागार छ । पोस्टरको देब्रेतिरको तल्लो भागमा एउटा रातो झोला देख्न सकिन्छ ।

रातो झोला, कारागार र कामेश्वरको अनुहारको हाउभाउले फिल्मले क्राइमको कथा उठान गरेरे संकेत गर्छ ।

यो फिल्ममा कामेश्वरसहित नायिकाहरु सरिता गिरी, गौमाया गुरुङ र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् ।

फिल्मको निर्देशक सुशान्त गौतम हुन् । उनको यो डेब्यू फिल्म हो । सेभेज सिज सिनेमाको प्रस्तुतीमा बनेको यस फिल्मका निर्माताहरु विनोद पौडेल र गुञ्जन गिरी हुन् ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : ०४ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले