३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब  « Khabarhub

३५ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब 


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ३५ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से १.२७ प्रतिशतले घटेर २७२५.७१ विन्दुमा पुगेको छ । 

नेप्से घटेसँगै कारोबार पनि घटेको छ । आज ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर कारोबार भएको छ । 

सोमबार ५० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १९८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

यस्तै ३२१ वटा कम्पनी कारोबारमा आउँदा ७२ हजार ६०१ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये हाइड्रोपावर समूह बाहेक सबै समूह घटेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ३ : २६ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको