एमालेकै सांसद्ले भने- दुनियाँले सुनेको अडियो सरकारले नसुने झैँ गर्नु लोकतन्त्रको अपमान « Khabarhub

एमालेकै सांसद्ले भने- दुनियाँले सुनेको अडियो सरकारले नसुने झैँ गर्नु लोकतन्त्रको अपमान


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै साहले घुस डिल गरेको अडियो प्रकरणमा मन्त्री गुप्तालाई बर्खास्त गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।

घुस नै डिल गरेको सार्वजनिक भैसकेको अवस्थामा सरकार किन मौन छ ? भन्दै उनले प्रश्न समेत गरे ।  

उनले दुनियाँले सुनेको अडियो सरकारले नसुनेको झैँ गर्नु लोकतन्त्रको अपमान भएको जिकिर गरे । 

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : १० बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक