खोटाङ र दोलखामा आगलागी लाखौंको क्षति « Khabarhub

खोटाङ र दोलखामा आगलागी लाखौंको क्षति


३० असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खोटाङ बराहपोखरी गाउँपालिका-६ सिन्ताङ दापसास्थित ७४ वर्षीय कर्णबहादुर राईको घरमा सोमबार बिहान आगलागी हुँदा छ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीका अनुसार घर पूर्णरूपमा जलेर नष्ट भएको छ । यस्तै दोलखा बिगु गाउँपालिका-६ आलम्पुस्थित बद्री थापाको गोठमा आइतबार राति आगलागी हुँदा करिब तीन लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ५ : ३४ बजे

मनोनित हुने अवसर एकजनालाई एक पटक मात्र दिनुपर्छ : नेता अधिकारी

काठमाडौं – नेकपा एमालेका नेता काशीनथ अधिकारीले समानुपातिकतर्फ एकपटक सांसद

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक