दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड  « Khabarhub

दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड 


२९ श्रावण २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ ।

आईपीओमा २३ लाख ७२ हजार ९२६ जनाले २ करोड ८२ लाख ५२ हजार १५० कित्ताका लागि आवेदन दिएका दिए । आवेदन दिएकामध्ये २१ लाख ३० हजार भन्दा बढीले शेयर पाएका छैनन् ।

कम्पनीले २ लाख ४२ हजार ३१८ जनाले १०/१० कित्ताका दरले आईपीओ हात पर्ने छन् । ५ जनाले भने थप १ कित्ता गरी ११ कित्ता शेयर पाउने छन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँको दरले जम्मा ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो ।

कम्पनीले यसअघि आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता आईपीओ बिक्री गरि बाँडफाँड गरिसकेको छ ।

बाँकी शेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता आईपीओ सामूहिक लगानी कोषलाई र ५८ हजार ३९० कित्ता शेयर कर्मचारीलाई र बाँकी २४ लाख २३ हजार १८५ कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहिबार  १० : ३६ बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको