केपी बा हुन्जेल रञ्जिता ढुक्क  « Khabarhub

केपी बा हुन्जेल रञ्जिता ढुक्क 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा निरन्तरता दिएपछि रञ्जिता श्रेष्ठले सामाजिक सञ्जाल खुशी साटेकी छन् । 

पार्टीका संरक्षक एवम् पति रेशमलाल चौधरी पक्षले काठमाडौं प्रथम राष्ट्रिय भेला गरेर अध्यक्ष तथा साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय आयोगबाट अवैध ठहर भएसँगै उनको खुशी प्रकट भएको हो । 

 बुधबार मात्रै आयोगले सांसद लालवीर चौधरीलाई मान्यता नदिएर आफैँलाई आधिकारिक अध्यक्ष भनेपछि मल्टिमिडिया प्लेटफर्म टिकटकमा एउटा भिडियो शेयर गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कैद गरेर फ्रेममा सजाएको तस्बिरमुनि बसेर रञ्जिताले उक्त टिकटक बनाएकी छन् । 

 उनले ‘आज मै उपर, आसमा निचे आज मे आगे, जमाना हे पिछे…’ बोलको हिन्दी फिल्मको गीतमा टिकटक बनाएर अभिनय पनि गरेकी छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : १४ बजे

अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित)

काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नवलपरासी– यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका