अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित) « Khabarhub

अहिलेसम्म कांग्रेसमा क–कस्ले पाए टिकट ? (सूचीसहित)


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विशेष महाधिवेशन र महाधिवेशन विरोधी पक्षको तनावबीच नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंग्याउँदै गएको छ । सभापति गगन थापाले विरोधी समूहसँगको छलफललाई तिव्रता दिएर टिकट वितरणको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएका छन् ।

अब केही क्षेत्रबाहेक सबै ठाउँको टिकट वितरण सकिएको सभापति थापाको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री एवम् निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाले चुनाव नलड्ने निर्णय लिएसँगै उक्त क्षेत्रमासमेत नयाँ उम्मेदवार छनोटको प्रक्रिया कांग्रेसले अगाडि बढाएको छ ।

धनकुटा- दिनेश राई
पाँचथर- नरेन्द्र केरुङ
ताप्लेजुङ- गजेन्द्र तुम्याहाङ
तेह्रथुम- सन्तोष सुब्बा
इलाम १- निष्कल राई
इलाम- २ भेषराज आचार्य
उदयपुर १- विदुर बस्नेत
उदयपुर २- रामकुमार राई
मोरङ ३- सुनिल शर्मा
खोटाङ- वीरकाजी राई
ओखलढुंगा- रामहरि खतिवडा
सोलुखुम्बु- प्रकाश कार्की
पाल्पा १- सन्दिप राना
पाल्पा २- हिमालदत्त श्रेष्ठ
गोरखा १- प्रेम खत्री
खोरखा २- प्रकाश दवाडी
मनाङ- टेकबहादुर गुरुङ
मुस्ताङ- योगेन्द्र गौचन
बाग्लुङ २- टेकराज पौडेल
म्याग्दी- केबी भण्डारी
रोल्पा- डा। सुदनकुमार वली
दाङ १- योगेन्द्र चौधरी
दाङ २-किशोर घिमिरे
दाङ ३ होल्ड
पूर्वरुकुम- कुसुम थापा मगर
प्यूठान-डा। गोविन्दराज पोखरेल
दैलेख– १ दिक्पाल शाही
दैलेख– २ बासना थापा
कालिकोट- हर्षबहादुर बम
डोल्पा- कर्णबहादुर शाही
जुम्ला- दीप बहादुर शाही
हुम्ला- जयपति रोकाय
मुगु- ऐनबहादुर शाही
सल्यान- केशव विष्ट
अछाम १- भरत स्वाँर
अछाम २- पुष्प शाह
बाजुरा- जनक गिरी
बैतडी- चतुरबहादुर चन्द
डोटी- भरतबहादुर खड्का
ललितपुर १- उदयशम्शेर राणा
काठमाडौं-६ सबुज बानियाँ
पर्वत- अर्जुन जोशी
तनहुँ १- गोविन्द भट्टराई
तनहुँ २- शंकर भण्डारी
पाल्पा १-
पाल्पा २- हिमाल श्रेष्ठ
गल्मी १-चन्द्र भण्डारी
गुल्मी २- भुवन श्रेष्ठ
कञ्चनपुर-२ एनपी साउद
कञ्चनपुर १- गोपी उपाध्याय
कञ्चनपुर ३ होल्ड
कैलाली १-जनकराज चौधरी
कैलाली २- विजय स्वार
कैलाली ३- भरत बडुवाल
कैलाली ४- वीरबहादुर बलायर
कैलाली ५- नरनारायाण शाह
दार्चुला- धर्मानन्द जोशी
डडेलधुरा- होल्ड
बझाङ- प्रकाश स्नेही
बारा ३- फरमुल्लाह मन्सुर
धनुषा १- मुक्ता कुमारी यादव
धनुषा ३- विमलेन्द्र निधि
ललितपुर- १ उदय शमशेर राणा
नुवाकोट १- डा. प्रकाशशरण महत
नुवाकोट २- जगदिश्वरनरसिंश केसी
काभ्रे २- मधु आचार्य
दोलखा- अजयबाबु सिवाकोटी
सुर्खेत २- नारायण कोइराला
सुर्खेत १- होल्ड
भोजपुर – बालकृष्ण थापा
लमजुङ- गमप्रसाद गुरुङ
स्याङजा १- भरत ढकाल
स्याङजा २-भागवतप्रकाश मल्ल
बागलुङ १- भिम शिरिष
बागलुङ २- टेकराज पौडेल
रुपन्देही २- चुन्नुप्रसाद पौडेल
रुपन्देही ३- सुशील गुरुङ
नवलपरासी १- विनोद चौधरी
नवलपरासी २- देवेन्द्र कँडेल
सुनसरी ३- विजय गच्छदार
सुनसरी ४- ज्ञानेन्द्रबहादुर कार्की
सप्तरी १- रामदेव साह
सप्तरी २ रामकुमार यादव
सप्तरी ३ दिनेश यादव
सप्तरी ४ तेजुलाल चौधरी
सिन्धुली १- उज्जव बराल
सिरहा १- रामसुन्दर चौधरी
पर्वत- अर्जुन जोशी

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ८ : ११ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि