समृद्धि फाइनान्सले गर्‍यो ३.१९ करोड नाफा « Khabarhub

समृद्धि फाइनान्सले गर्‍यो ३.१९ करोड नाफा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रयमासमा ३.१९ करोड नाफा कमाउन सफल भएको हो । 

यस अवधिमा फाइनान्सको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रूपमा रहेको निष्क्रिय कर्जा एकल अंकमा ल्याउन सफल भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । 

त्यस्तै, फाइनान्सको प्रति सेयर आम्दानी ३.९० रहेको छ । समृद्धि फाइनान्स र पोखरा फाइनान्सले मर्जरको सम्झौता गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : १२ बजे

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा