सानिमा लार्ज क्याप फण्डले २१ प्रतिशत लाभांश दिने  « Khabarhub

सानिमा लार्ज क्याप फण्डले २१ प्रतिशत लाभांश दिने 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा लार्ज क्याप फण्डले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाई धनीलाई लाभांश दिने भएको छ । 

सानिमा लार्ज क्याप फण्डको योजना व्यवस्थापकको सञ्चालक समितिले साउन २८ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले नेपाल धितोपत्र बोर्डले ८१ साल भदौ २१ गते पत्र पठाउँदै रोक्का गरेको नगद प्रतिफल सहित लाभांश दिने भएको छ । 

फण्डले २५ करोड २६ लाख ३१ हजार ५७८ रुपैयाँ बराबरको २१.०५ प्रतिशत लाभांश दिने भएको छ । 

प्रतिफल वितरण प्रयोजनका लागि भदौ ६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ । भदौ ५ गतेसम्म कायम हरेका इकाई धनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउनेछन् । 

उक्त फण्ड सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालन रहेको छ । फण्डमा सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक डिपोजिटरी रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : २६ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका