जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु « Khabarhub

जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत सोमबार र मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने सरकारले निर्णय गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले हालसम्म ७२ जनाको मृत्यु भएको बताएका छन् । उनले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यस्तै मुख्य सचिव अर्यालले अब युवाको भावना समेटेर काम गर्नका लागि पनि कर्मचारीहरूलाई आग्रह गरेका छन्। उनले जलाइएका संरचना क्रमश निर्माण हुँदै जाने समेत जानकारी गराए।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : ०७ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा