जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने « Khabarhub

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने बताएकी छिन् ।

उनले ज्यान गुमाएका परिवारलाई आवश्यक राहत समेत दिने बताइन् । कार्कीले घाइतेहरूको उपचार निःशुल्क गर्ने र उपचारमा सहयोगी रहेका परिवारलाई समेत केही राहत दिने बताइन् ।

प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा मृतकको शव लैजान चाहनेलाई यातायात खर्चको सुविधा समेत उपलब्ध गरिने बताइन् । कार्कीले सबै पक्ष मिलेर नेपालको निर्माण गर्नुपर्ने समेत उल्लेख गरेकी छिन्।

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  १२ : १६ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा