खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (तस्बिरहरू) « Khabarhub

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (तस्बिरहरू)


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्‍याएर रेट्रो फिटिंग गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो ।

भाद्र २३ गते भएको जेन-जी आन्दोलन र त्यस पछिको आगजनीले नेपालको प्रमुख प्रशासनिक भवनको रूपमा समेत रहेको सिंहदरबार अहिले खण्डहर बनेको छ । 

सो भवनको पश्चिम भाग पूर्ण ध्वस्त भएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ५ : १३ बजे

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा