सानेपामा जम्मा भए कांग्रेस नेताहरू (तस्बिरहरू) « Khabarhub

सानेपामा जम्मा भए कांग्रेस नेताहरू (तस्बिरहरू)


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । मंगलबार उक्त बैठकमा सहभागी हुन कांग्रेस नेताहरू सानेपामा जम्मा भएका छन् । 

केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डामा सहमति जुटाउन बैठक बस्न लागेको हो । यसअघि एजेण्डामा सहमतिका लागि हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो ।

बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल भए पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन ।

पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक धारणाका कारण नेताहरूवीच सहमति जुट्न सकेको छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ३४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर