सानेपामा जम्मा भए कांग्रेस नेताहरू (तस्बिरहरू) « Khabarhub

सानेपामा जम्मा भए कांग्रेस नेताहरू (तस्बिरहरू)


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा बस्दै छ । मंगलबार उक्त बैठकमा सहभागी हुन कांग्रेस नेताहरू सानेपामा जम्मा भएका छन् । 

केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेण्डामा सहमति जुटाउन बैठक बस्न लागेको हो । यसअघि एजेण्डामा सहमतिका लागि हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो ।

बुधबार र बिहीबार शीर्ष नेताहरूको बैठकयता लगातार बसिरहेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डाबारे छलफल भए पनि अन्तिम टुङ्गो लाग्न सकेको छैन ।

पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरभित्रै हुनुपर्ने र हुन नसक्ने फरक धारणाका कारण नेताहरूवीच सहमति जुट्न सकेको छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ३४ बजे

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्