२१४ वटा कम्पनीको शेयर मूल्य घट्यो, १९ अंकले घट्यो नेप्से « Khabarhub

२१४ वटा कम्पनीको शेयर मूल्य घट्यो, १९ अंकले घट्यो नेप्से


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भएका मध्ये २१४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेसँगै १९.४३ अंकले नेप्से घटेर २५२८.१६ अंकमा पुगेको हो ।

आज नेप्सेमा सोमबारको तुलनामा कारोबार रकम पनि घटेर ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँ बराबरको मात्रै भयो ।

मंगलबार नेप्से घटेपनि ३३ वटा कम्पनीको भने सेयर मूल्य वृद्धि भएको छ । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थीर रह्यो ।

आज नेप्सेमा कारोबार भएकामध्ये शुभम पावर कम्पनीको सेयर बिक्रेताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने समाज लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा म्युचुअल फन्ड, अन्य र व्यापार समूह बाहेक सबै सूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : १४ बजे

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ