दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म ! « Khabarhub

दशैँ-तिहारमा ब्ल्याक डेकरको उपहार योजना : हिरो बाइकदेखि भियतनाम ट्रिपसम्म !


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घरेलु उपकरण ब्रान्ड ब्ल्याक डेकरले दशैँ–तिहार विशेष उपहार योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ब्ल्याक डेकरका उपकरण किन्दा ग्राहकले हिरो स्प्लेंडर+ बाइक, भियतनाम ट्रिप, तथा सफारी ट्रिप जस्ता उपहार जित्न सक्नेछन् ।

नेपालमा ब्ल्याक डेकरका उत्पादनहरू सीजी इलेक्ट्रोनिक्सद्वारा आधिकारिक रूपमा वितरण गरिन्छ र देशभर सीजी डिजिटल आउटलेटहरू, एलजी शपको आउटलेटहरू, तथा अन्य आधिकारिक च्यानल पार्टनरहरूमा उपलब्ध छन् ।

ब्रान्डको ‘मेक लाईफ ईजी’ भन्ने मूल मन्त्रसँग मेल खाने गरी, उपकरणको खरिदसँगै उपहार जित्ने अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन ग्राहकहरूले ब्ल्याक डेकरको कुनै पनि घरेलु उपकरण खरिद गर्नुपर्नेछ  र क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ । यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : ०२ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति