टी–२० वरीयतामा नेपालको एक स्थान सुधार | Khabarhub Khabarhub

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक स्थान उक्लिँदै १७औं स्थानमा पुगेको छ।

आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १७५ रेटिङ अंकसहित नेपाल १७ औं स्थानमा उक्लिएको हो ।

नेपालले गत सेप्टेम्बरमा वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी–२० शृंखला जितेपछि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। हाल टी–२० विश्वकप एसिया छनोटमा पनि नेपाल अपराजित रहेको छ।

लगातारको प्रदर्शनले टोलीको वरीयता सुधारमा योगदान गरेको बताइन्छ। अर्कोतर्फ, नेपाल माथि उक्लिँदा अमेरिकाको स्थान एक स्थान तल झरेको छ

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : २२ बजे

हरिवंश र धुर्मुसलाई लिएर ‘पाँच पाण्डव’ बन्दै : अरु को को छन् कलाकार ?

काठमाडौं – अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’

साधुसन्तलाई भण्डारा गराएर मनाइयो गुरु नानक जयन्ती

काठमाडौं – गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर

आज २०८२ साल कात्तिक २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २० गते बिहीबार। मंसिर