कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता « Khabarhub

कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कजारिया टायल्सले ‘कजारियासँगै गृह प्रवेश, घुमौँ देश विदेश !’ को समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ ।

गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकले पुरस्कार जित्ने अवसर पाएका थिए । 

कम्पनीका अनुसार १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा ४८ विजेतालाई दयब्त को स्मार्टवाच प्रदान गरिएको थियो । र एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रासमेत रहेको थियो ।

यस अफरमा चितवनकी योजीना गुरुङ विजेता घोषित भएकी छन् । उनले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टाइल्स खरिद गरेकी थिइन् उनी नै बनिन सिङ्गापुर क्रुज यात्राको भाग्यशाली विजेता ।

कार्यक्रमा कजारिया रमेश टायल्स लिका निर्देशक तथा मुख्य सञ्चालन अधिकृत र ब्रान्ड एम्बासडर, प्रसिद्ध अभिनेत्री दिव्या रायमाझी सहभागी थिए ।

कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लिका निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले भने,’कजारिया टायल्सप्रति तपाईँहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौँ । यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ ।’

त्यस्तै, ब्रान्ड एम्बासडर दिव्या रायमाझीले भनिन्,’यति प्रतिष्ठित र प्रिमियम ब्रान्डको ब्रान्ड एम्बासडरको रूपमा कजारिया परिवारको हिस्सा हुन पाउँदा मलाई गर्वको अनुभूति भएको छ । म हाम्रा भाग्यशाली विजेताको लागि पनि निकै उत्साहित छु, जसले अब कजारियासँग एउटा अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन् ।’

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : ०३ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका