काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत भेटिए « Khabarhub

काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत भेटिए


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चुईगाउँ डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-घर भएका ६५ वर्षीय ठाकुर पाण्डे आफ्नै कोठा नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका-१ स्थित धानखेतमा इटहरी उपमहानगरपालिका- १६ टिकुला टोल बस्ने ३० वर्षीया आशा ऋषिदेव शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

तयसैगरी कैलालीको जानकी गाउँपालिका-१ दुर्गौलीस्थित गोठमा हाल नाम, थर र वतन नखुलकी अन्दाजी ४५ वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ०२ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार