प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित « Khabarhub

प्रिमियर लिग : एभर्टनविरुद्ध चेल्सीको महत्त्वपूर्ण जित


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी विजयी भएको छ। एभर्टनविरुद्ध चेल्सीले महत्त्वपूर्ण जित निकालेको हो।

घरेलु मैदानमा खेलको सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको चेल्सीले २-० को जित निकालेको हो।

चेल्सीको जितका लागि पहिलो हाफको २१ औं मिनेटमा कोल पामरले पहिलो गोल गरे भने पहिलो हाफकै अन्तिम समयमा मालो गुस्टोले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफमा २–० ले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा गोल गर्न सकेन। एभर्टनलेसमेत जवाफ फर्काउन नसकेपछि चेल्सी २-० ले विजयी भएको हो।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ६ : ३५ बजे

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान