शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार « Khabarhub

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।

नेपाली सेना जनसम्पर्क निर्देशनालयका अनुसार मङ्सिर २५ गते निकुञ्जको पानीमुहान भन्ने ठाउँबाट शिवपुरी हाइटसम्म जानेक्रममा बेपत्ता भएका तीन जनालाई सेनाले उद्धार गरेको हो।

बटो बिराएकाका आफन्त र परिवारले दिएको जानकारी अनुसार चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले मध्यरातमा उद्धार गरेको हो ।

बेपत्ता तीन जनालाई सेनाले शिवपुरी पिक इलाकामा फेला पारेर सकुशल नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  १० : ३६ बजे

‘गोल घर’ संरक्षण गर्दै उद्योग वाणिज्य सङ्घ स्याङ्जा

स्याङ्जा– पछिल्ला वर्षहरूमा गाउँ तथा सहरमा पक्की घर बन्दै गएका

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्