निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू) « Khabarhub

निर्माणाधीन ‘फिल्म सिटी’ डाङ्गडुङ्गेडाँडाबाट देखिने हिमशृङ्खला (तस्बिरहरू)


२८ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरी (फिल्म सिटी) क्षेत्रको रूपमामा विकास हुँदै गरेको गड्याङ्गे डाँडा दोलखा र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी क्षेत्रबाट दोलखा र सिन्धुपाल्चोक जिल्लाका हिमालय चुचुराहरू देखिन्छन् ।

दोलखाको लामोसाँघु–जिरी सडकखण्डको खरीढुङ्गामा प्रवेशद्वार र प्रवेशद्वारदेखि करिब ६ किलोमीटरमाथि भीमेश्वर नगरपालिकाको डाङ्गगडुङ्गे डाँडासँगै सिमाना जोडिएको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको माथिल्लो क्षेत्रबाट देखिने सुन्दर हिमशृङ्खलाहरु हेर्न पछिल्लो समय पर्यटकहरु आउने गर्छन् ।   ।

सरकारले यस क्षेत्रलाई देशकै महत्त्वपूर्ण योजनाको रूपमा विकास गर्ने योजना बनाएर करोडौँ बजेट खर्च गरे पनि पछिल्लो दुई वर्षदेखि फिल्म सिटी निर्माणको काम ठप्प रहेको  छ ।

प्राकृतिक सम्पदाले भरिपूर्ण गड्याङ्गे डाँडाबाट दोलखाको गौरीशंकर हिमाल तथा सिन्धुपाल्चोक विभिन्न हिमालय हिमशृङ्खलाहरू प्रत्यक्ष अवलोकन गर्नेको लागि आन्तरिक तथा बाह्र पर्यटकहरू यहाँ पुग्ने गरेका छन् ।

तस्बिर/ सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २८ मंसिर २०८२, आइतबार  ११ : ५५ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र