लिभरपुल र नटिङघमको खेल बराबरीमा सकियो « Khabarhub

लिभरपुल र नटिङघमको खेल बराबरीमा सकियो


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलले पछि परेको लिभरपुलले कम ब्याक गर्दै नटिङघम फरेस्टसँग बराबरी गरेपछि प्रिमियर सिप अङ्क तालिकामा ६ अङ्कको अग्रता कायम नै राखेको छ।

सन् १९२२ पछि लगातार सातौँ प्रिमियर सिप जितको प्रयासमा रहको नटिङघमले आठौँ मिनेटमा नै अग्रता लिएको थियो। क्रिसउडले एन्थोनी एलोङनीको पासमा अग्रता लिएको थियो।

लिभरपुल प्रशिक्षक आर्ने स्लोटले दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि उनको टोली खेलमा फर्किएको थियो। ६६ औं मिनेटमा मैदान प्रवेश गरेको २२ सेकेन्डमा डिएगो जोटाले वैकल्पिक खेलाडी कोस्टास सिमिकासको पासमा गोल गरे।

केही समय अघि मात्र एन्द्रयु रोबर्टसनको स्थानमा जोटा तथा इब्राहिम कोनाटेको स्थानमा सिमिकास मैदानमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ४१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको