विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी « Khabarhub

विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । माओवादीको आह्वानमा माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो ।

बैठकमा सरकारको कार्यशैली, संसद नबोलाउनुको कारण लगायतका विषयमा छलफल भइरहेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, नेपाल समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, राप्रपा नेता बुद्धिमान तामाङ, आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत सहभागी छन् ।

संसद बोलाउनुपर्ने अवस्थामा अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना भइरहेका बेला माओवादीले विपक्षीहरूसँग छलफल गरेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १० : ३३ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट