युरोपप्रति अमेरिकी उपराष्ट्रपतिको आक्रामक अभिव्यक्ति « Khabarhub

युरोपप्रति अमेरिकी उपराष्ट्रपतिको आक्रामक अभिव्यक्ति

‘रुस र चीनभन्दा अमेरिकालाई युरोपेली देशबाट चुनौती’


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

म्युनिख – अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनमा युरोपेली देशप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। उनले अहिले रुस र चीन भन्दा बढी अमेरिकालाई युरोपेली देशबाट चुनौती भएको बताए।

उनले आप्रवासी नीति र प्रजातान्त्रिक मूल्यमा युरोपेली कमजोर भएको आरोप लगाएका हुन्।

धेरै देशमा वाक स्वतन्त्रतामामाथि बन्देज लगाएर प्रजातान्त्रिक मूल्य र मान्यताको विरुद्धमा अङ्कुश लगाइएको आरोप उनको छ।

रोमानियाको अदालतले निर्वाचनको बदर गर्नु तथा जर्मनीमा अति दक्षिण पन्थीलाई अन्य दल मिलेर निषेध गर्नु लगायतका विषयलाई प्रजातन्त्र माथिको प्रहार भनेका छन्।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ८ : १८ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्