अनेरास्ववियु १४ औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न  « Khabarhub

अनेरास्ववियु १४ औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न 


२ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को १४ औँ केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ ।

बैठकमा पाटीको आयोजनामा हुने युथ सेलिब्रेसन कार्यक्रम ,संगठनको महाधिवेशनको तयारी लागायतका महत्त्वपूर्ण निर्णयहरू भएको अनेरास्ववियु प्रवक्ता प्रकाश पौडेलले बताएका छन् । 
 
थप निर्णय सर्कुलर मार्फत आउने बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ७ : ५४ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण