महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने « Khabarhub

महिला टी–२० विश्वकप छनोट : नेपालले आज बहराइनसँग खेल्ने


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज चौथो खेल खेल्दैछ । नेपालले आज बहराइनसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो १२ः३५ बजे थाइल्याण्डको बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा सुरु हुनेछ ।

सुपर–३ को सम्भावना जीवितै राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।

यसअघिका खेलमा नेपालले बहराइनलाई हराउँदा हङकङसँगको पहिलो खेलमा अङ्क बाँडे पनि दोस्रो खेलमा पराजित भएको थियो । तीन खेलबाट नेपालको तीन अङ्क छ ।

९ देशले भाग लिइरहेको एशिया छनौटमा नेपाल समुह ‘सी’ मा रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १० : ५८ बजे

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा