वाईसीएल कर्णाली अध्यक्षमा लक्ष्मण ओली « Khabarhub

वाईसीएल कर्णाली अध्यक्षमा लक्ष्मण ओली


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेकपा (माओवादी केन्द्र) निकट भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल) कर्णाली प्रदेश समितिको पहिलो सम्मेलनले लक्ष्मण ओलीको अध्यक्षमा चयन भएका छन् । बैशाख २९ र ३० गते भएको सम्मेलनले ओलीको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्य समिति समिति चयन गरेको हो ।

सम्मेलनले उपाध्यक्षमा प्रतिमा ओली, हंस बस्नेत र विशाल रोकाया  चयन गरेको छ, भने सचिवमा लोकेन्द्र राना, सह-सचिवमा सहसचिव प्रेमबहादुर नेपाली, दीपक विष्ट, कृष्णा शाही,  रमेश बुढाथोकी, प्रयागराज दाहाल, हरिकृष्ण रावत, सुर्य फडेरा,  चयन भएका छन् ।

कोषाध्यक्षमा तिलक पाण्डे चयन भएका छन् ।  योजना, संगठन सुदृढीकरण र आगामी कार्यदिशाबारे सम्मेलनले महत्वपूर्ण निर्णयहरू गरेको सहसचिव दीपक विष्टले जानकारी दिए ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  १ : ४३ बजे

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६