विश्वकप एसिया छनोट : वर्षाले रोकियो नेपाल- बहराइनको खेल « Khabarhub

विश्वकप एसिया छनोट : वर्षाले रोकियो नेपाल- बहराइनको खेल


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी  नेपाल र बहराइनबीचको खेलमा वर्षाले रोकिन पुगेको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा बहराइन टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।
 
खेल रोकिनु अघि जेनब फाज्ली ४ र अबिरा वारिस एक रन बनाएर खेलिरहेका थिए । यसैगरी रसिका रोड्रिगोले २४, कप्तान दिपिका र सांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर पभेलियन फर्किएका हुन ।

नेपाललाई सुपर ३ को सम्भावना जीवितै राख्न जितको विकल्प छैन ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ५३ बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९

म्यान्मामा सेना समर्थित दल विजय : विपक्षी बहिष्कृत

बैङ्कक – म्यान्माको सेना समर्थित युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टीले

फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु

मेक्सिको – मध्य मेक्सिकोको सालामान्का सहरमा एक फुटबल खेलपछि सशस्त्र

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता