विश्वकप एसिया छनोट : वर्षाले रोकियो नेपाल- बहराइनको खेल « Khabarhub

विश्वकप एसिया छनोट : वर्षाले रोकियो नेपाल- बहराइनको खेल


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी  नेपाल र बहराइनबीचको खेलमा वर्षाले रोकिन पुगेको छ।

थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा बहराइन टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।
 
खेल रोकिनु अघि जेनब फाज्ली ४ र अबिरा वारिस एक रन बनाएर खेलिरहेका थिए । यसैगरी रसिका रोड्रिगोले २४, कप्तान दिपिका र सांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर पभेलियन फर्किएका हुन ।

नेपाललाई सुपर ३ को सम्भावना जीवितै राख्न जितको विकल्प छैन ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  २ : ५३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र