नेप्से निरन्तर ओरालो, कारोबार ७ अर्बमा सीमित  « Khabarhub

नेप्से निरन्तर ओरालो, कारोबार ७ अर्बमा सीमित 


१ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) करिब साढे ८ अंककले घटेको छ । आज नेप्से ८.४१ अंककले घटेर परिसूचक २६११.८५ विन्दुमा आएको हो ।  

आज बजार बन्द हुँदा नेप्से ०.३२ प्रतिशतले घटेसँगै कारोबार रकम पनि घटेको छ । ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख २३ हजार ९४३ कित्ता शेयर कारोबार भएको छ । 

८२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 
३२० वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार ४९३ पटक शेयर किनबेच भएको छ । 

१३ मध्ये ३ समूह बढेको छ भने बाँकी १० समूह घटेको छ । होटल तथा पर्यटन ४.९१ प्रतिशतले, म्युचुअल फण्ड ०.२९ प्रतिशतले र ट्रेडिङ समूह ०.७० प्रतिशतले बढेको छ । 

यस्तै  बसैभन्दा बढी विकास बैंक समूह २.१२ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लगानी समूह ०.०४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ जेठ २०८२, बिहीबार  ४ : १२ बजे

सिङ्गा तातोपानी बजार संरक्षण योजना कार्यान्वयनमा

म्याग्दी– म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ९० अर्ब

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

बालेन बार्दियामा : सम्पर्क कार्यालयमा पुगेर बजाए घण्टी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कार्बनकपी दुर्गेश, चोरेरै स्वाग देखाउन सक्ने !

काठमाडौं – बाग्लुङको ग्रामीण गाउँबाट उठेर स्टार कलाकार बन्न दुर्गेश