क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी « Khabarhub

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


939
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको छ। पहिलो दिन भएको समूह ‘ए’को खेलमा अल एहेली र लियोनेल मेसीको इन्टर मियामीले गोल रहित बराबरी गरेका छन्।

एहेलीले अफ्रिकाको प्रतिनिधित्व गरेको छ भने मियामी उत्तर अमेरिकी क्लब हो।

सो समूहमा पोर्चुगलको एफसी पोर्टो र दक्षिण अमेरिकी क्लब पल्मेराइस छन्। अमेरिकामा लिग कप नकआउटको आधारमा जारी प्रतियोगितामा ३२ टोलीको सहभागिता छ। १४ जुलाइमा प्रतियोगिताको फाइनल हुनेछ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : १३ बजे

विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश

मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता

डढेलोको उच्च जोखिममा चितवन

चितवन – जिल्लामा वन्यजन्तुको मुख्य बासस्थानका रूपमा रहेको बरण्डाभार क्षेत्र

काठमाडौंको तारकेश्वरमा घरभित्र पसेको चितुवाको उद्धार

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार