प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) करिब १ अंक घटेको छ ।

सेसनमा नेप्से परिसूचक ०.७७ अंकले घटेर २६५४.६१ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स पनि ०.१३ अंकले घटेको छ ।

सेसन अवधिमा ४९ वटा कम्पनीका ७ हजार ७८१ कित्ता शेयर किनबेच हुँदा ३७ लाख २० हजार २७९ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबारमा २९ कम्पनीको मूल्य बढ्दा १९ वटा कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ११ : ०० बजे

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले