रविबारे कांग्रेसले भन्यो- पाँच-पाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन मिल्दैन | Khabarhub Khabarhub

रविबारे कांग्रेसले भन्यो- पाँच-पाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन मिल्दैन


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एक जना सहसचिवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले सोही विषयलाई आधार बनाएर गृहमन्त्रीको राजीनामा माग गर्नु सान्दर्भिक नहुने धारणा राखेका छन् ।
 
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा अहिले पनि निर्वाचन आयोगको अभिलेखमा रवि लामिछाने भएको उल्लेख गर्दै पाँच-पाँच वटा मुद्दा अदालतमा चलिरहेका व्यक्ति सभापति हुन नमिल्ने बताए ।

‘रास्वपाको संसदीय दलको नेता परिवर्तन गर्नेसम्बन्धी कुनै खबर पनि नआएकाले संसद् सदस्य पदबाट निलम्बित हुनुभएका लामिछाने कसरी संसदीय दलको नेता हुन सक्नुहुन्छ?’, उनले प्रश्न गरे ।
 

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५० बजे

असोज १८ देखि २० सम्म विशेष सतर्कता अपनाउन मौसम विज्ञान विभागको अनुरोध

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष

दशैं सत्य, धर्म र न्यायको विजयको प्रतीक : राष्ट्रपति

काठमाडौं, १५ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा स्थायित्व, सुशासन र

युक्रेनको ओडेसामा भारी वर्षाका कारण नौ जनाको मृत्यु

कीभ- युक्रेनी सहर ओडेसामा आएको भारी वर्षाले निम्त्याएको बाढीका कारण

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौं- कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टीका लगाइदिने भएकी छिन् ।

थारु समुदायमा घोर्वा पूजा

कञ्चनपुर- थारु समुदायमा दशैं पर्वको विशेष अवसरमा घोर्वा माटोको घोडा