औषधी नीति सुझाव समितिको प्रतिवेदन स्वागतयोग्य छ : नेपाल फार्मेसी संघ  « Khabarhub

औषधी नीति सुझाव समितिको प्रतिवेदन स्वागतयोग्य छ : नेपाल फार्मेसी संघ 


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– औषधीको मूल्य नीति सुझाव समितिले तयार पारेर हालै मात्रै स्वास्थ्य मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा औषधी व्यवसाय क्षेत्रका विभिन्न सङ्घसंस्थाहरूले विरोध जनाइरहेका बेला नेपाल फार्मेसी संघले भने स्वागत गरेको छ । 

संघले आज एक विज्ञप्ति जारी गर्दै प्रतिवेदन आवश्यक र समयानुकूल रहेकाले स्वागत योग रहेको बताएको छ । सञ्चार माध्यमहरू, विभिन्न संघसंस्थाहरु र सरोकारवाला निकायबाट उठाइएका सुझाव, प्रतिक्रिया र जिज्ञासालाई नेपाल फार्मेसी संघले गम्भिरतािूर्वक अध्ययन गरेको छ र यसका सन्दर्भमा सकारात्मक स्वागत गर्दछ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

औषधी नागरिकको स्वास्थ्य र जीवनसँग जोडिएको संवेदनशील सेवा भएकाले यसको गुणस्तर, मूल्य र आपूर्ति प्रणालीमा राज्यको भूमिका जिम्मेवार, प्रभावकारी र उत्तरदायी हुन आवश्यक छ सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १ : ५७ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को