बजेटका विषयमा कर्णालीमा सरकार र प्रतिपक्षबीच विवाद « Khabarhub

बजेटका विषयमा कर्णालीमा सरकार र प्रतिपक्षबीच विवाद


१ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णालीमा बजेट ल्याउने विषयमा कर्णालीमा सत्ता पक्ष र प्रतिपक्षबीच विवाद भएको छ । कर्णालीमा बजेट ल्याउने विषयमा सत्ता पक्ष र प्रतिपक्ष माओवादी केन्द्रका बीचमा विवाद हुँदा बजेट भाषण हुन सकेको छैन ।  

कर्णालीमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले योजना बैंकमाथि प्रश्न उठाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने भनेपछि दिउँसो ३ बजे बस्ने भनिएको सभा अनिश्चित बनेको छ । 

एकलौटी तरिकाले आफूखुसी बजेट ल्याउन लागिएको भन्दै प्रश्न उठाएको माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले बताए । ‘सरकारले ‘आयोजना बैंक’ का नाममा अपारदर्शी र एकलौटी ढङ्गले बजेट निर्माण प्रक्रिया अघि बढाएको छ,’ उनले उनले भने, ‘बजेटको आधार मानिएको आयोजना बैंक अहिलेसम्म सार्वजनिक गरिएको छैन । र त्यसमा के–कस्ता योजना छन् भन्नेबारे कसैलाई जानकारी छैन ।’

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ४ : २४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले