प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा झिनो अंकको गिरावट आएको छ ।

सेसनमा नेप्से परिसूचक ०.०७ अंकले घटेर २७२५.६३ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.०६ अंक घटेको छ।

सेसन अवधिमा ४४ कम्पनीको ५ लाख ३७ हजार २८१ कित्ता शेयर खरिदबिक्री हुँदा ५२ करोड २१ लाख ३६ हजार ३६६ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये १६ कम्पनीको मूल्य बढ्यो भने २४ वटाको मूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १० : ५८ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,