सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को भदौ ६ गते बुक क्लोज  « Khabarhub

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को भदौ ६ गते बुक क्लोज 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले वितरण गर्ने लागेको २० प्रतिशत लाभांशका लागि बुक क्लोज मिति तोकेको छ । 

कम्पनीले दिने २४ करोड रुपैयाँ बराबरको लाभांशका लागि भदौ ६ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको हो । 

भदौ ५ गतेसम्म कायम रहेका इकाई धनीले मात्र उक्त लाभांश पाउने छन् । 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ सिद्धार्थ क्यापिटल लिमिटेडले सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका