सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति  « Khabarhub

सिद्धार्थ इक्विटी फण्डले २० प्रतिशत लाभांश दिन तोक्यो बुक क्लोज मिति 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ इक्विटी फण्डले इकाई धनीलाई २० प्रतिशत बोनस दिन बुक क्लोजको मिति तय गरेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले सञ्चालन रहेको फण्डले ३० करोड रुपैयाँ करसहित नगद लाभांश दिने घोषणा गरेको थियो । 

उक्त लाभांश वितरणका लागि क्यापिटलको सञ्चालक समितिले भदौ ६ गतेका लागि बुक क्लोज तोकेको छ । 

भदौ ५ गतेसम्म कायम रहेका इकाईधनीले मात्र फण्डले दिने लाभांश पाउनेछन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : ५४ बजे

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा

सुनसरीमा जङ्गली हात्तीको आक्रमणबाट दुई जना घाइते

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका-३ नडाहास्थित कालिन्द्र सामुदायिक वनमा जङ्गली हात्तीको आक्रमणबाट