आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने  « Khabarhub

आरवीवी म्युचुअल फण्ड–२ ले १३ प्रतिशत लाभांश दिने 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आरवीवी म्युचुअल फण्ड–२ ले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाई धनीलाई लाभांश दिने भएको छ ।

फण्डले १० करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ बराबर हुने १० प्रतिशत कर सहित लाभांश दिने भएको हो । 

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

 भदौ ४ गतेसम्म कायम रहेका शेयर धनीले मात्र उक्त बोनस हात पर्ने छन् । 

आरविवि म्युचुअल फण्ड–२ को कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक आरवीवी मर्चेन्ड बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १२ : ०२ बजे

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको